मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना, कञ्चन राईको मृत्यु

3 weeks ago 74

मोरङ । मोरङको लेटाङ नगरपालिका–२ बुधबारे धोबी चोक नजिक सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।

प्रहरीका अनुसार राति करिब १०:३० बजे प्र.१–०२–०४१ प ५५६२ नम्बरको मोटरसाइकलले दुई जना पैदलया...

पुरा समाचार पढ्नुहोस