मोरङमा करिब १९६ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

1 hour ago 146

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मङ्गलबारेस्थित एक घरबाट प्रहरीले १९६ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ।

लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पथरी र कोशी प्रदेश ...

पुरा समाचार पढ्नुहोस