मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्य भने पोहोरभन्दा घटेर हुँदैछ खरिद बिक्री

1 week ago 236

बेलबारी (मोरङ)। मोरङमा चैते धान उत्पादनमा वृद्धि भएको छ। तर खरिदबिक्री मूल्य भने घटेको छ।

गत वर्षभन्दा यस वर्ष दुई हजार १९६ मेट्रिकटन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ। चैते धानको उत्पादन बढेपनि मूल्यमा गिरावटका का...

पुरा समाचार पढ्नुहोस