मोरङमा दुई छुट्टाछुट्टै दुर्घटनाका दुई महिलाको मृत्यु

15 hours ago 171
विराटनगर : मोरङको लेटाङ नगरपालिकामा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा घाइते भएका दुई महिलाको मृत्यु भएको छ। शनिबार बिहान कानेपोखरीबाट लेटाङतर्फ जाँदै गरेको अनटेस्ट सिटी सफारी लेटाङ नगरपालिका–३ मा अनियन्त्रित भएर दुर्घटना हुँदा चार जना घाइते
पुरा समाचार पढ्नुहोस