मोरङमा समुदायस्तरका विपद् प्रतिकार्य स्वयंसेवक निर्माणका लागि तालिम तथा सचेतनामूलक कार्यक्रम शुभारम्भ

2 weeks ago 105

मोरङ, असार ९ । समुदायस्तरमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्दै दक्ष स्वयंसेवक समूह निर्माण गर्ने उद्देश्यले सञ्चालन गरिएको “समुदाय स्तरमा विपद् प्रतिकार्यमा खटिने स्वयंसेवक समूह निर्माणका लागि तालिम तथा सचेतनामूलक कार्यक्रम” आजबाट मोरङ जिल्ला...

पुरा समाचार पढ्नुहोस