काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४ औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनले मोहन डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनबाट कोषाध्यक्ष पदबाहेक अधिकांश पदाधिकारी र सदस्यहरू सर्वसम्मत रूपम...