मौलापुरको बजेट : नगरवासीलाई निःशुल्क बिजुली र पानी, छोरीको बिहेमा ३० हजार सहयोग

1 week ago 78

११ असार, काठमाडौं । नगरवासीलाई निशुल्क बिजुली र पानी दिने योजनासहित रौतहटको मौलापुर नगरपालिकाले बजेट ल्याएको छ । दशौं बजेट अधिवेशनको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा महत्त्वपूर्ण योजनालाई निरन्तरता दिइएको छ । झन्डै ४२ करोड ३० लाख रुपैया...

पुरा समाचार पढ्नुहोस