मौसम पूर्वानुमान र जलवायु विश्लेषण प्रणालीलाई आधुनिक बनाउन सरकार सक्रिय रहेको मन्त्री श्रेष्ठको दाबी 

3 weeks ago 113
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले जल तथा मौसम पूर्वानुमान तथा जलवायु विश्लेषण सेवालाई वैज्ञानिक दृष्टिले अझ परिष्कृत बनाउनेतर्फ सरकार केन्द्रित रहेको बताएका छन् । ललितपुरमा शुक्रबार जल तथा मौसम विज्ञान विभागद्वारा आयोजि...
पुरा समाचार पढ्नुहोस