म्याग्दीमा ४० अर्बको लगानीमा १८० मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

3 weeks ago 205
म्याग्दी। म्याग्दी जिल्लाकै हालसम्मकै सबैभन्दा ठूलो जलविद्युत् परियोजनाका रूपमा हेरिएको १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ। कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालि प्रवर्द्धक रहेको यस आयोजनाले ...
पुरा समाचार पढ्नुहोस