म्युजिक भिडियोको हिट ‘पिएम’ जोडी अब फिल्ममा एकसाथ

4 days ago 57

काठमाडौं । फुलबुट्टे सारी, टाढा भएपनिसहितका दर्जन चर्चित म्युजिक भिडियोमा सहकार्य गरेपछि पल शाह र मलिका महतले अब कथानक फिल्ममा सहकार्य गर्ने पक्का भएको छ । पलको आगामी फिल्म ‘आबाट आमा २’ मा मलिकालाई शीर्ष भूमिकामा देख्न पाइने भएको हो । निर्मातासँग ...

पुरा समाचार पढ्नुहोस