संसारमा देखिने र नदेखिने दुई प्रकारका वस्तुहरू अस्तित्वमा छन्। मानिसको सृष्टिको सुरुवातदेखि नै उसले आफ्नो आवश्यकता र चाहना अनुसारका कुराहरूको आविष्कार र जगेर्ना गर्दै गयो। प्रकृतिले दिएका उपहारहरूलाई सदुपयोग गर्दै जीवनको संघर्षमय यात्रामा मानिस अगाडि...