काठमाडौँ । मन्त्रिपरिषद् बैठकले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समिति गठनदेखि जलविद्युत् आयोजना, निजामती प्रशासन र अध्ययन प्रतिवेदनसँग सम्बन्धित चार महत्वपूर्ण निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बैठकले व...