काठमाडौं । सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८२ को २०८३ असार मसान्तसम्म म्याद थप गर्ने भएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले कार्यदलको म्याद असार मसान्तसम्म थप गर्ने निर्णय गरेको हो। यसैगरी सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संर...