यात्रुवाहक माइक्रो गाडी कर्णाली नदीमा खस्यो, उद्धार कार्य जारी

1 hour ago 40
काठमाडौँ । सुर्खेतबाट कालिकोटका लागि छुटेको यात्रुवाहक हाइस कर्णाली नदीमा खसेको छ । जिल्ला दैलेख, चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत सांगेतरा स्थित कर्णाली राजमार्गमा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख १०५५ नम्बरको गाड...
पुरा समाचार पढ्नुहोस