यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

2 weeks ago 442
खलङ्गा (दार्चुला)। दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका लागि हालसम्म १३८ जनाले अनुमतिपत्र (पूर्जी) लिएका छन्। अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले वैशाख अन्तिम सातादेखि अनुमतिपत्र वितरण सुरु गरेकामा सोमबा...
पुरा समाचार पढ्नुहोस