यी प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो कहाँ-कहाँ पर्छ पानी?

2 weeks ago 121
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ । यसको प्रभावले बिहीबार बिहान काठमाडौँसहित बागमती प्रदेशका केही स्थानका साथै कोशी र मधेसका ...
पुरा समाचार पढ्नुहोस