काठमाडौँ : हाल नेपालको मौसममा विभिन्न वायुप्रणालीहरूको मिश्रित प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा (ट्रफ), स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक फैलिएको न्यूनचापीय ...