यु-१९ महिला राष्ट्रिय क्रिकेटको उपाधिका लागि मधेश र सुदूरपश्चिम भिड्ने

2 weeks ago 152

१ असार, सुर्खेत । वीरेन्द्रनगरमा जारी १९ वर्षमुनिको महिला राष्ट्रिय क्रिकेटको उपाधि भिडन्त मधेश र सुदूरपश्चिम प्रदेशबीच हुने भएको छ । समूह चरणको अन्तिम खेलमा मधेशलाई ७ विकेटले पराजित गर्दै सुदूरपश्चिमले पुनः फाइनलमा मधेशसँगको भेट पक्का गरेको हो । ...

पुरा समाचार पढ्नुहोस