युद्धविरामपछि पनि लेबनानमा रक्तपात: इजरायली ड्रोन आक्रमणमा १७ जनाले ज्यान गुमाए

3 weeks ago 69
बेइरुट। लेबनानमा इजरायली सेनाले आफ्नो सैन्य कारबाहीलाई तीव्र बनाएको छ। शनिबार राजधानी बेइरुट र देशको दक्षिणी क्षेत्रलाई लक्षित गरी गरिएका ड्रोन तथा हवाई आक्रमणहरूमा कम्तीमा १७ जनाको ज्यान गएको छ। ज्यान गुमाउनेहरूमध्ये एक १२ वर्षीया बालिकासमेत रहेको ल...
पुरा समाचार पढ्नुहोस