पेरिस। पश्चिमी युरोपको ठूलो हिस्सामा फैलिएको अत्यधिक उष्ण लहरका कारण फ्रान्समा अपेक्षा गरिएभन्दा थप करिब एक हजार जनाको मृत्यु भएको छ। फ्रान्सको राष्ट्रिय स्वास्थ्य निकाय ‘पब्लिक हेल्थ फ्रान्स’ ले जारी गरेको पछिल्लो विवरण अनुसार जुन २४ देखि सुरु भएको ...