युवतीलाई खुकुरी देखाउँदै कुटपिट गर्ने युवक पक्राउ

2 weeks ago 60

३ असार, दाङ । एक युवतीलाई खुकुरी देखाउँदै कुटपिट गरेको भाइरल भिडियोमा देखिएका युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका-२ भमके निवासी अन्दाजी २४ वर्षीय रमेश ठाडामगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उनलाई...

पुरा समाचार पढ्नुहोस