युवालाई करियर र उद्योगसँग जोड्दै ‘सीप उत्सव २०८३’ सम्पन्न

2 weeks ago 53

विराटनगर । युवा तथा विद्यार्थीलाई सीप, करियर तथा उद्योगसँग प्रत्यक्ष जोड्ने उद्देश्यका साथ आयोजित ‘सीप उत्सव २०८३’ सम्पन्न भएको छ। उद्योग संगठन मोरङको आयोजनामा भएको उक्त उत्सव स्विस सरकारको आर्थिक सहयोग, इन्स्योर/हेल्भेटास नेपालको प्राविधिक सहयोग ...

पुरा समाचार पढ्नुहोस