अबु धाबी । संयुक्त अरब इमिरेट्स (यूएई) को आधिकारिक राष्ट्रिय चिठ्ठा ‘द यूएई लट्री’ को मुख्य पुरस्कार एक नेपाली युवाले जितेका छन्। विगत चार वर्षदेखि अबु धाबीको रुवैस औद्योगिक क्षेत्रमा सेक्युरिटी गार्डको रूपमा कार्यरत २६ वर्षीय नेपाली नागरिक तैयब खानल...