काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नेपालको सीमासम्बन्धी विषयलाई राष्ट्रिय सरोकारको अतिसंवेदनशील मुद्दा भएको बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सीमाको विषय कुनै एक दल वा प्रतिपक्षको मात्र मुद...