काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा गरिएको पाँच जनाको नियुक्ति बदर गरिदिएको छ। छनोट समितिले सिफारिस गरेको योग्यताक्रम मिचेर मन्त्रीस्तरीय निर्णयबाट नियुक्ति गरिएको भन्दै सर्वोच्चले उक्त निर्णय बदर गरेको हो। शुक्रबार न्या...