पेरिस। मध्यपूर्वमा जारी युद्धका कारण तेल आपूर्तिमा अवरोध र मूल्यमा तीव्र वृद्धि भएपछि युरोपका ठूला तेल तथा ग्यास कम्पनीहरूले पहिलो त्रैमासिकमा ठूलो नाफा कमाएका छन्। यससँगै लन्डनदेखि पेरिससम्म उनीहरूको ‘असामान्य नाफा’मा थप कर लगाउनुपर्ने माग पुनः उठ्न...