रतुवा खोलामा बोराभित्र मृत भेटिएकी युवतीको पहिचान खुल्यो

2 days ago 25
काठमाडौँ ।  झापाको दमक नगरपालिका-१० स्थित सेतुमाडीमा शनिबार बिहान बोरामा पोको पारिएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ । शव दमक नगरपालिका-८ वसन्त टोल बस्ने नारायण तिवारीकी २१ वर्षीया छोरी रोमा भनिने रमा तिवारीको रहेको खुलेको हो । प्रहरीका अनु...
पुरा समाचार पढ्नुहोस