रत्यौली गीत ‘नौतुनाको रेल’ मा नीता, दीपाश्रीको छमछमी

1 week ago 80

काठमाडौँ । भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को पहिलो रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कलाकार नीता ढुङ्गाना, दीपाश्री निरौला, अञ्जली अधिकारी, सिरु विष्ट, बसुन्धरा भुसाल, आशा पौडेल, अशोक दर्जी तथा क्रि...

पुरा समाचार पढ्नुहोस