रमा तिवारी हत्यामा सीसी क्यामेराले खोल्यो नयाँ रहस्य: हत्या लुकाउन शव खोलामा, भारतीय नागरिक पक्राउ

1 week ago 137

झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रमा तिवारी (रोमा) को हत्या प्रकरणमा प्रहरीले भारतीय नागरिक ३४ वर्षीय रमेशकुमार पण्डितलाई पक्राउ गरेसँगै घटनाका नयाँ र चकित पार्ने विवरण सार्वजनिक भएका छन्।

...
पुरा समाचार पढ्नुहोस