रवि लामिछाने भन्छन्- इतिहास लेख्ने यात्रा छौं

3 weeks ago 53

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरू व्यक्तिगत जीवनी बनाउन नभई देशको इतिहास लेख्ने उद्देश्यसहित राजनीतिमा आएको बताएका छन्। पार्टीका सांसदहरूका लागि आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्...

पुरा समाचार पढ्नुहोस