काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी प्रथम राष्ट्रिय महाधिवेशन आयोजनाका लागि पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ। चितवनमा आगामी २०८३ साल असार ७, ८ र ९ गते आयोजना हुन गइरहेको महाधिवेशनलाई ...