रवि लामिछानेको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्रीको अभिव्यक्तिले गम्भीर विवाद सृजना

3 days ago 84
काठमाडौं। प्रतिनिधि सभाको बैठकमा सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल-भारत सीमा विवादलाई लिएर दिएको एउटा अभिव्यक्तिले मुलुकको राजनीतिक र कूटनीतिक क्षेत्रमा ठूलो तरङ्ग पैदा गरेको छ। आइतबार संसद्को र...
पुरा समाचार पढ्नुहोस