काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने को भारत भ्रमणसम्बन्धी विवरण भारतीय जनता पार्टी (भाजपा) ले औपचारिक रूपमा सार्वजनिक गरेको छ । भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले आइतबार जारी गरेको विज्ञप्तिमार्फत उक्त भ्...