काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभा सदस्य यज्ञमणि न्यौपानेले पार्टी सभापति रवि लामिछानेमाथि अन्याय र प्रतिशोधपूर्ण व्यवहार भएको दाबी गर्दै आफूले उनको सपना साकार पार्न नेतृत्वमा उम्मेदवारी दिएको बताएका छन्। बुधबार र...