रविको नेतृत्वमा रास्वपाको महाधिवेशन समिति गठन, को–को परे सदस्य?

3 days ago 61
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो प्रथम महाधिवेशनको तयारीलाई तीव्रता दिँदै सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरेको छ। गठित समितिमा डा. स्वर्णिम वाग्ले, कविन्द्र बुर्लाकोटी, भूपदेव शाह, विपिनकुमार...
पुरा समाचार पढ्नुहोस