रसुवामा साढे तीन करोड बढीको अवैध सामग्री बरामद, एम्बुलेन्सबाट चुरोट तस्करी गर्ने चालक धरौटीमा रिहा

5 days ago 223
रसुवा। चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको नौ महिनाको अवधिमा रसुवामा साढे तीन करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध सामग्री बरामद गरिएको छ। राजस्व चुहावट नियन्त्रण अभियानअन्तर्गत रसुवा भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्र...
पुरा समाचार पढ्नुहोस