रहस्यमय दुर्घटनाको पर्दाफासः चार दिनपछि पक्राउ परे ज्यान लिने टिप्पर र चालक

3 weeks ago 100

सञ्जय मिश्रा,रौतहट । रौतहटको गढीमाई नगरपालिका–४ सुन्दरपुर चोकमा चार दिनअघि भएको घातक सवारी दुर्घटनाको रहस्य अन्ततः खुलेको छ। ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपि शंकर प्रसाद आचार्यको सक्रियतामा दुर्घटनापछि सवारीसहित फरार भएका टिप्पर चालकलाई...

पुरा समाचार पढ्नुहोस