काठमाडौं। राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ। न्यु चन्डीगढस्थित महाराजा यादाभिन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा शुक्रबार राति सम्पन्न दोस्रो क्वालिफायर खेलमा सा...