राजस्थानलाई हराएर गुजरात आईपीएलको फाइनलमा, उपाधि भिडन्त बेङ्ग्लुरुसँग

5 days ago 47

गुजरात टाइटन्स इण्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा पुगेको छ। गएराति सम्पन्न दोस्रो क्वालिफायरको खेलमा राजस्थानलाई ७ विकेटले हराउँदै गुजरातले फाइनलको यात्रा तय गरेको हो।

चन्डिगढस्थित महाराजा यादवेन्द्र सिंह स्टेडियममा टस जितेर ब्याटिङ...

पुरा समाचार पढ्नुहोस