राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहीबार

3 weeks ago 82
काठमाडौं। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले आफ्नो आगामी बैठकका लागि विभिन्न महत्वपूर्ण कार्यसूचीहरू तय गर्दै बैठक आह्वान गरेको छ। समितिका शाखा अधिकृत सदन राईद्वारा जारी गरिएको आधिकारिक सूचना अनुसार उक्त बैठक आगामी ...
पुरा समाचार पढ्नुहोस