काठमाडौं। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले लागू औषध नियन्त्रणसम्बन्धी विद्यमान व्यवस्था एवं प्रयासहरूको प्रभावकारिता समीक्षा गर्न गृह मन्त्रालयलाई एक समिति गठन गरी आगामी साउन १५ गतेभित्र प्रतिवेदन पेस गर्न निर्देशन दि...