राप्रपाको असन्तुष्ट पक्षको बैठक बस्दै

4 days ago 63

१७ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को असन्तुष्ट पक्षको बैठक आज बस्दै । कान्तिपथस्थित यलो प्यागोडा होटलमा दिउँसो १ बजे बैठक बोलाइएको छ । असन्तुष्ट पक्षको नेतृत्वमा महामन्त्री डा. धवल शमशेर राणाले गरिरहेका छन् । उनकै नेतृत्वमा ...

पुरा समाचार पढ्नुहोस