राप्रपाको कार्यसम्पादन समिति बैठक धुम्बाराहीमा

2 weeks ago 73
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न आज दिउँसो साढे १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्न लागेको हो । कार्यसम्पादन समितिको बैठकले असार ...
पुरा समाचार पढ्नुहोस