काठमाडौँ । आर्थिक विधेयकसँग सम्बन्धित कर संरचनामा गरिएको परिवर्तनलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग गरेको छ। संसदमा दर्ता भइसकेको आर्थिक विधेयकमा गरिएको संशोधन र त्यसपछिको प्रक्रियाबारे प...