काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र असन्तुष्टि जनाउँदै आएको समूहले आइतबार बैठक आयोजना गर्ने भएको छ। पार्टीका महामन्त्री डा. धवलशमशेर राणाको नेतृत्वमा उक्त समूहले वर्तमान परिस्थितिबारे धारणा तय गर्न छलफल गर्न लागेको हो। बैठक काठमाड...