रामचन्द्र पौडेलद्वारा बकर इदको शुभकामना : राष्ट्रिय एकता र सद्भावमा जोड

2 weeks ago 63
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बकर इदले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्वको भावना मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् । मुस्लिम समुदायको महान् पर्व ईद–उल–अज्हा (बकर इद) का अवसरमा शुभकामना दिँदै उनले विविध धर्म, संस...
पुरा समाचार पढ्नुहोस