रामहरि श्रेष्ठ हत्या प्रकरण: सर्वोच्चद्वारा अघिल्लो फैसला उल्ट्याउँदै गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय

3 weeks ago 55
काठमाडौं। सर्वोच्च अदालतले डेढ दशकअघिको बहुचर्चित कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरणमा दोषी ठहर भएका तत्कालीन माओवादी लडाकुका कमाण्डर गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय सुनाएको छ। न्यायाधीशहरू डा. नहकुल सुवेदी, अब्दुल अजीज मुसलमान र...
पुरा समाचार पढ्नुहोस