मेष : तपाईंको दिन राम्रो छ । स्वास्थ्यमा सुधार हुनेछ । वैदेशिक रमझमले मन आकर्षित गरेको छ । व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ । राजनीतिक क्षेत्रमा भने घेराबन्दी हुने भएकाले सचेत बन्नुपर्नेछ । वृष : शुभ दिन छ । सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ । शिक्ष...