मेष : सञ्चित धन खर्च हुँदा मन अशान्त बन्नेछ। सहकार्य गर्दै गरेका साथीबाटै असहयोग हुने जोखिम छ। शिक्षाको क्षेत्रमा गरेको लगानी भने फलदायी बन्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। वृष : दिन राम्रो छ । बोलीको प्रभावले काम बन्नेछ। बोलीलाई परोपकारमा प्रयोग गर्न...