मेष : दिन राम्रो छ । आम्दानी बढ्ने छ। आज घुमफिरको योजना बन्न सक्छ। बोलीमा सरस्वतीको बास हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारको साथ लिएर अगाडि बढ्नुपर्ने समय छ। वृष : दिन धेरै राम्रो छ । रमाइलो यात्राले दिन सहज बन्नेछ। स्वास्थ्यमा...